Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सहिद तथा द्वन्द्वपीडित परिवारका छाेराछाेरीलाई उच्च शिक्षामा छात्रवृत्ति माग गर्दै आयोगले जारी गर्यो यस्तो सूचना

सहिद तथा द्वन्द्वपीडित परिवारका छाेराछाेरीलाई उच्च शिक्षामा छात्रवृत्ति माग गर्दै आयोगले जारी गर्यो यस्तो सूचना


  • 3.5K
    Shares

    सहिद तथा द्वन्द्वपीडित परिवारका छाेराछाेरीलाई उच्च शिक्षामा छात्रवृत्ति माग गर्दै आयोगले जारी गर्यो यस्तो सूचना

    सहिद तथा द्वन्द्वपीडित परिवारका छोरछोरीहरुलाई विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ ।

    इच्छुक आवेदकले आयोगको निर्देशिकाको अनुसूचि १ अनुसारको ढँचामा निवेदन फारम भरी अध्ययनरत क्याम्पस, विभागमा असार १४ गतेभित्र पेश गरिसक्नु पर्ने आयोगद्वारा आज जारी गरिएको सूचनामा उल्लेख छ ।

    नेपालमा लोकतन्त्रका लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा भएका सहीदका छोराछोरी, सस्त्र द्वन्द्वका समयमा मृत्यु भएका व्याक्तिका आश्रित छोरछोरी र द्वन्द्वकै कारणले अपाङ्ग भई शारीरिक रुपले कुनै काम काज गर्न नसक्ने अशक्त र द्वन्द्वरत पक्षले नियन्त्रणमा लिई हालसम्म पत्ता नलागेका (बेपत्ता) व्याक्तिका छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।

    साथै आयोगले अपाङ्ग भएका, दलित, आर्थिक रुपले विपन्न, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीहरुलाई उच्च शिक्षामा छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

     

    ugc_g3Fcspg.jpg

    प्रकाशित मिति :जेठ २२ २०७९ आइतवार - १६:०६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij