Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

साउनदेखि कुन तहका शिक्षकको तलब कति ?

साउनदेखि कुन तहका शिक्षकको तलब कति ?


  • 43.3K
    Shares

    साउनदेखि कुन तहका शिक्षकको  तलब कति ?

    सरकारले शिक्षकहरुको तलब १५ प्रतिशतले बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा तलब वृद्धि गरेको बताएका हुन्। उनका अनुसार बढेको तलब कर्मचारीले साउन १ देखि पाउनेछन्। 

    शिक्षकहरुको माध्यमिक तह (प्रथम श्रेणी) तलब ४९ हजार ३८० भत्तासहित ५९ हजार २५६ रुपैयाँ, निम्न माध्यमिक तह (प्रथम श्रेणी)को ३९ हजार ८८० भत्तासहित ५० हजार ५२० रुपैयाँ रहेको थियो। 

    प्राथमिक तह (प्रथम श्रेणी) ३७ हजार ९९० भत्तासहित ४८ हजार १२६ रहेकामा अब  माथिका यी सबै तलबमानमा १५ प्रतिशत वृद्धि हुनेछ।  

    प्रकाशित मिति :जेठ १५ २०७९ आइतवार - २०:२८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij