Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?


  • 3.7K
    Shares

    • images
    कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
    images

    कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    कम्पनीले चिफ बिजनेश अफिसर र चिफ अपरेटिङ अफिसर माग गरेको हो । इच्छुक व्यक्तिले जेठ १६ गतेसम्म कम्पनीको वेबसाइट https://www.kamanasewabank.com/ मा गएर त्यहाँ रहेको ‘करियर’ अपसनलाई क्लिक गरी ‘भ्यु भ्याकेन्ट पोजिशन’ मा क्लिक गरी त्यहा उल्लेखित फर्म भरी दरखास्त दिन सक्नेनछन् ।

    kamana-sewa-bikash-bank-vacancy.jpg

    प्रकाशित मिति :जेठ ८ २०७९ आइतवार - १३:५५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij