Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

निर्वाचनमा कर्मचारी व्यवस्थापनप्रति शिक्षकहरूले जनाए यस्तो असन्तुष्टि

निर्वाचनमा कर्मचारी व्यवस्थापनप्रति शिक्षकहरूले जनाए यस्तो असन्तुष्टि


  • 22.3K
    Shares

    निर्वाचनमा कर्मचारी व्यवस्थापनप्रति शिक्षकहरूले जनाए यस्तो असन्तुष्टि
    images

    निर्वाचनमा खटाइएका शिक्षक कर्मचारी व्यवस्थापनमा शिक्षकहरुको मान सम्मानमा आँच पुग्नेगरी जिम्मेवारी दिएको भन्दै असहमती व्याक्त गरेका छन् । नेपाल शिक्षक महासंघ जिल्ला समिति रामेछापले निर्वाचनमा खटाइएका शिक्षक कर्मचारी व्यवस्थापनप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउँदै असहमती व्याक्त गरेको हो ।

    रामेछाप क्रियाशिल शिक्षकका पेशागत संस्थाहरुले निर्वाचन कार्यालय रामेछापको ध्यानाकर्षण गराउँदै शिक्षकहरुको तहगत र श्रेणीगत स्तरलाई वेवास्ता गरी तोकिएको जिम्मेवारीले शिक्षकहरुको स्वाभिमान गिराएको र यसरी हठात् मनोवल गिराउँने कार्यले शिक्षक समुदाय चिन्तित रहेको जनकारी गराएका छन् ।

    शिक्षकहरूको तहगत र श्रेणीगत स्तरलाई बेवास्ता गरी तोकिएको जिम्मेवारीले शिक्षकहरूको स्वाभिमान गिराएको र यसरी हठात् मनोबल गिराउने कार्यले शिक्षक समुदाय चिन्तित रहेको भन्दै उनीहरूले निर्णय सच्चाउन समेत माग गरेका छन्।

    यदि त्यसो नभएमा शिक्षकहरू कार्यक्षेत्र जान बाध्य नहुने र त्यसको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने उल्लेख गरिएको छ। 

    dhyanakarshan.webp

    प्रकाशित मिति :बैशाख २६ २०७९ सोमवार - १५:५१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij