२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी जेठ २९ गतेदेखि सञ्चालन हुने आंशिक ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij