२०८२ भाद्र ५ गते बिहिवार
महालेखा नियन्त्रण कार्यालय बजेट कार्यान्वयन तथा सोधभर्ना शाखाले ‘सबैका लागि शिक्षा शिशु विकास कार्यक्रम’ तर्फ रकम निकासा फुकुवा गरेको छ ।
बैदेशिक स्रोत युनिसेफ नगद अनुदानमा विनियोजित बजेट मध्ये वार्षिक बजेट तथा कार्यक्रम अनुसारको रकम भन्दा बढी नहुनेगरी सम्बन्धीत कोष तथा नियन्त्रण कार्यालयबाट निकाशा हुने भएको हो ।
महालेखा नियन्त्रण कार्यालय बजेट कार्यान्वयन तथा सोधभर्ना शाखाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई बोधार्थ जनाउदै एघार करोड बत्तिस लाख रकम निकासा फुकुवा भएको जानाएको छ ।
विवरण यहाँबाट हेर्नुहोस :
https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-171413110.pdf
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij