Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सिटिइभिटीद्धारा परीक्षा केन्द्र सार्वजनिक

सिटिइभिटीद्धारा परीक्षा केन्द्र सार्वजनिक


  • 5.1K
    Shares

    सिटिइभिटीद्धारा परीक्षा केन्द्र सार्वजनिक

    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले प्रि-डिप्लोमा तहको नियमित र आंशिक परीक्षाहरुको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

    प्रि-डिप्लोमा तहका शिक्षण संस्थाहरुको विभिन्न (१२+६) कार्यक्रमहरुको र २४ महिने कार्यक्रमहरुको र प्रि-डिप्लोमा तहको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत अटोमोवाइल इन्जिनियर कार्यक्रमका परीक्षार्थीहरुको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

     

    प्रकाशित मिति :चैत्र २५ २०७८ शुक्रवार - ०९:४८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij