Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना वैशाखमै सक्न सबै स्थानीय तहलाई केन्द्रले दियो यस्तो निर्देशन (निर्देशनसहित)

शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना वैशाखमै सक्न सबै स्थानीय तहलाई केन्द्रले दियो यस्तो निर्देशन (निर्देशनसहित)


  • 10.8K
    Shares

    शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना वैशाखमै सक्न सबै स्थानीय तहलाई केन्द्रले दियो यस्तो निर्देशन (निर्देशनसहित)

    ‘सवै बालबालिका विद्यालय पठाऔंस शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सवै स्थानीय तह र विद्यालयलाई शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना वैशाख महिनामा नै सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    प्रत्येक स्थानीय तहको शिक्षा शाखाको एकजना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी सूचना, समन्वय र सहजीकरण गर्न लगाउने, स्थानीय एफएम रेडियो लगायत स्थानीय स्तरका सञ्चार माध्यमहरुवाट सकेसम्म स्थानीय भाषामा विद्यार्थी भर्ना सम्वन्धी सचेतानामूलक सूचना, विज्ञापन प्रसारणको व्यवस्था मिलाउन केन्द्रले निर्देशन दिएको छ ।

    1.jpg

    2.jpg

    प्रकाशित मिति :चैत्र २३ २०७८ बुधवार - १२:५१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij