२०८२ फाल्गुण २७ गते बुधवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समान तहको निजामती सेवामा भए सरहको ग्रेड पाउने व्यवस्था गरी एक वर्ष पूरा गरेपछि तोकिएको ग्रेड वृद्धिको व्यवस्था कानुनमै समावेश गर्ने जनाएको छ ।
समान तहको निजामती सेवा र स्थायी शिक्षकबीच रहेको तलबभत्ता र ग्रेडमा समानता कायम गर्ने साथै स्थायी सेवा प्रवेश तथा बुढवा भएको एक वर्ष पुग्नासाथ ग्रेड पाउने व्यवस्था गर्न नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयसमक्ष गत फागुन ९ गते सोमबार माग गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij