२०८२ माघ ९ गते शुक्रवार
यहि चैत १७ गते बिहीबार स्थानीय तहलाई पत्र लेख्दै आज मंगलबारभित्र सबै किसिमका विद्यालयको विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले अनुरोध गरेको थियो ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न प्रारम्भिक बालविकास केन्द्र, विद्यालय, विशेष विद्यालय संख्या, घुम्ति विद्यालय संख्या, प्राविधिक धार सञ्चालित विद्यालय संख्या लगायतको विवरण पठाउन सबै स्थानीय तहलाई अनुरोध गरेको हाे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij