Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका (तालिकासहित)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका (तालिकासहित)


  • 3.6K
    Shares

    • images
    नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका (तालिकासहित)
    images

    नेपाल राष्ट्र बैंकले लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । खुला प्रतियोगिात्मक परीक्षामार्फत रिक्त पदपूर्तिका लागि गत मसिंर २४ गते लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापनको लिखित परीक्षा सञ्चालन हुने भएको बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

    राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै परीक्षा कार्यक्रमबारे जानकारी दिएको हो । राष्ट्र बैंकले सहायक निर्देशक, प्रशासन, अधिकृतअन्तर्गत अधिकृत तृतीय लेखा÷लेखापरीक्षण, वाणिज्य कानुन, सूचना प्रविधिको रिक्त पदमा लिखित परीक्षा सञ्चालन गर्ने भएको छ । त्यसैगरी सहायक निर्देशक प्रशासन अधिकृत तृतीय, सहायक प्रशासन द्धितीय तहमा परीक्षा सञ्चालन हुन लागेको हो ।

    बैंकका अनुसार परीक्षा केन्द्रसम्बन्धी जानकारी बैंकले आफ्नो वेबसाइटमा पछि प्रकाशन गर्नेछ । थप जानकारीका लागि बैंक र लोकसेवा आयोगको वेबसाइट मार्फत हेर्न सकिनेछ ।

    1.jpg

    2.jpg

    प्रकाशित मिति :चैत्र २१ २०७८ सोमवार - १४:५८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij