२०८२ भाद्र ५ गते बिहिवार
कार्यक्रम तथा बजेटका लागि विद्यालयकाे आधारभूत विवरण अद्यावधिक गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।
शाखाले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण कार्य अन्तिम चरणमा रहेको र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा रहेको प्रविष्ट विवरणमा बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न जरुरी भएकाले संलग्न फाराममा उल्लेख भए अनुसारको विवरण तयार गरी उक्त विवरणलाई अनलाइनमा समिट गरिदिन अनुरोध गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij