Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनोट (सूचनासहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनोट (सूचनासहित)


  • 4.9K
    Shares

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनोट (सूचनासहित)
    images

    १४० विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनोट भएका छन् ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । केन्द्रले केही समयअघि पढ्दै कमाउँदै कार्यक्रमका लागि सूचना जारी गरेको थियो ।

    विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको ८ चैत २०७८ मा बसेको बैठकको निर्णयानुसार विद्यालयहरू छनोट गरिएको हो ।

    प्रकाशित मिति :चैत्र १७ २०७८ बिहिवार - ११:४८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij