Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

यस्तो छ शिक्षा मन्त्रालय र महासंघ बीच भएको ५१ बुँदे सहमति, कार्यान्वयनका लागि के-के हुँदैछ ?

यस्तो छ शिक्षा मन्त्रालय र महासंघ बीच भएको ५१ बुँदे सहमति, कार्यान्वयनका लागि के-के हुँदैछ ?


  • 13.3K
    Shares

    यस्तो छ शिक्षा मन्त्रालय र महासंघ बीच भएको ५१ बुँदे सहमति, कार्यान्वयनका लागि के-के हुँदैछ ?
    images

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच गत फागुन ९ गते सोमबार भएको ५१ बुँदे सहमति कार्यान्वय गर्ने विषयमा छलफल भइरहेको छ ।

    नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरका अनुसार महासंघले आफ्ना मागहरू कार्यान्वयन गराउन शिक्षा मन्त्रालयसँग नियमित छलफल गरिरहेको छ ।

    नयाँ शिक्षा ऐनमा आफ्ना मागहरू समावेश गर्न मन्त्रालयसँग नियमित छलफल भइरहेको उनले बताइन् । उनले भनिन्,‘ नयाँ शिक्षा ऐन हाम्रो मन्जुरीविना आउँदैन, हाम्रा जायज माग सम्बोधन भएपछि मात्र ऐन आउँछ ।’

    शिक्षा मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्माले पनि नयाँ शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताए । ऐनको विषयमा अर्थ मन्त्रालय, कानून मन्त्रालय लगायत विभिन्न निकायसँग छलफल भइरहेको उनको भनाइ छ ।

    शिक्षक महासंघले उठाएका जायज मागहरू पनि शिक्षा ऐनमा समावेश हुने उनले बताए । उनका अनुसार कानून बमोजिम राख्न मिल्ने शिक्षक महासंघका मागहरू शिक्षा ऐनमा सम्बोधन हुन्छन् ।  

    ५१ बुँदे सहमति

    प्रकाशित मिति :चैत्र १५ २०७८ मंगलवार - १६:५६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij