Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

एनआईसी एशिया लघुवित्तले माग्यो भारी संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

एनआईसी एशिया लघुवित्तले माग्यो भारी संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?


  • 4.5K
    Shares

    एनआईसी एशिया लघुवित्तले माग्यो भारी संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?
    images

    काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भारी संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गदैं विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

    सुचना अनुसार कम्पनीले विभागिय प्रमुखमा, उप प्रदेश प्रमुख, प्रदेश असुली प्रमुख, प्रदेश अनुगमन अधिकृत, डाटाबेस सहायक, आइटि अफिसर, शाखा प्रबन्धक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायका पदपुर्तीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

    जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र तह उत्तिर्ण देखि स्नातक उत्तिर्ण गरेको हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक नेपाली नागरीकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीमा आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - १५:५५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij