२०८२ माघ १० गते शनिवार
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक घटेको छ। गत बुधबार ६३.५४ अंक घटेर २५४७.०४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ४.४८ अंक घटेर २५४२.५७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ।
आइतबार प्रि ओपन सेसनमा ९ कम्पनीको २२ लाख ५५ हजार ८७१ रुपैयाँ ४० पैसा बराबरको ४ हजार २५७ कित्ता शेयर खरिदबिक्री भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij