Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

रोकिएका सबै परीक्षाहरु सञ्चालन गर्ने त्रिविले थाल्यो यस्तो तयारी

रोकिएका सबै परीक्षाहरु सञ्चालन गर्ने त्रिविले थाल्यो यस्तो तयारी


  • 11.3K
    Shares

    रोकिएका सबै परीक्षाहरु सञ्चालन गर्ने  त्रिविले थाल्यो यस्तो तयारी
    images

    विश्वविद्यालयहरुका परीक्षा पुनः सञ्चालन हुने भएका छन् । सरकारले रोकिएका परीक्षा सञ्चालनको अनुमती दिने भएको हो । स्वास्थ्य मापदण्ड पालना गरी विश्वविद्यालयहरुका परीक्षा पुनः सञ्चालनको अनुमति दिन लागेको हो ।

    आज कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा पुनः सञ्चालनका लागि सिफारिश गरेको छ । परीक्षाका लागि कोरोना भाइरसको खोप अनिवार्य बनाइने समेत बुझिएको छ ।

    कोरोना भाइरसको जोखिम बढेपछि सरकारले सबै परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो ।

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - १२:५३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij