Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त


  • 5.1K
    Shares

    शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त
    images

    काठमाडौं । शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ ।

    शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो । 

    आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन मूल्यांकनका आधारमा ७५ प्रतिशत हुनेगरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ । उम्मेदवारले बुधबारदेखि दरखास्त पेस गर्न सक्नेछन् ।

    आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ ।

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १२:१८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij