Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सुदूरपश्चिम विश्वविद्यालयका वार्षिक परीक्षा स्थगित

सुदूरपश्चिम विश्वविद्यालयका वार्षिक परीक्षा स्थगित


  • 3.5K
    Shares

    सुदूरपश्चिम विश्वविद्यालयका वार्षिक परीक्षा स्थगित
    images

    बैतडी । सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ ।

    पछिल्लो समय कोरोना भाइसको संक्रमण बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरी हुने सबै परीक्षा स्थगित भएको जनाएको छ ।

    मंगलबार बसेको परीक्षा बोर्डको बैठकले माघ १६ गतेदेखि सुरु हुन लागेका स्नातक तहको व्यवस्थापन संकायका पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

    अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक देवसिंह नाथले बताए ।

    farwestern.jpg

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १२:११:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij