Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रि-ओपन सेसनमा सेयर बजार बढ्यो, कि घट्यो, कतिको कारोबार ?

प्रि-ओपन सेसनमा सेयर बजार बढ्यो, कि घट्यो, कतिको कारोबार ?


  • 3.8K
    Shares

    प्रि-ओपन सेसनमा सेयर बजार बढ्यो, कि घट्यो, कतिको कारोबार ?
    images

    काठमाडौं । साताको चौथो दिन प्रि-ओपन सेसनमा सेयरबजार बढेको छ । 

    मंगलबार ५.५९ अंक घटेर २८१५.०६ विन्दुमा बन्द भएको नेप्से बुधबार २.१० अंक बढेर २८१७.१७ विन्दुमा पुगेको छ।

    त्यसैगरी, सो सेसनमा सेन्सेटिभ इन्डेक्स ०.१० अंक बढेको छ।

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - ११:४९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij