Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

छुट अस्थायी करार शिक्षकले स्थायीको प्रक्रियामा लैजान माग गर्दै दायर गरे यस्तो मुद्दा

छुट अस्थायी करार शिक्षकले स्थायीको प्रक्रियामा लैजान माग गर्दै दायर गरे यस्तो मुद्दा


  • 13.9K
    Shares

    छुट अस्थायी करार शिक्षकले स्थायीको प्रक्रियामा लैजान माग गर्दै दायर गरे यस्तो मुद्दा
    images

    छुट अस्थायी करार शिक्षकले आन्तरीक प्रतिस्पर्धाबाट स्थायीको प्रक्रियामा लान माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

    २०७२ असोज २ पछि अस्थायी करारमा नियुक्त शिक्षकको संघर्ष समतिले राज्यले कुनै नश्चिति मापदण्ड विना आफूहरूलाई आन्तरिक प्रतिस्पर्धामा सामेल नगराई स्थायीको प्रक्रियामा नै सहभागि नगराएकाले प्रक्रियामा सहभागी गराउन माग गर्दै सर्वोच्च अदालतमा रीट दायर गरेका हुन्।

    नेपाल बार एसोसयिसनका पूर्व अध्यक्ष प्रेम बहादुर खड्काको सहयोगमा समतिकिा अध्यक्ष अनतिा थापाले सर्वोच्चमा रिट दायर गरेकी हुन्। सर्वोच्चमा २०७८/०७८० नम्बरमा रिट दर्ता भएको छ।

    समितिकी अध्यक्ष थापाले आफूहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट छुटाइएको र शिक्षक सेवा आयोगको खुल्ला परीक्षामा समेत उमेर हद लगाइएकोले त्यसलाई ऐन मार्फत सम्बोधन गनुपर्ने बताइन्। सरकारले आफ्ना माग प्रति वेवास्ता गरेकाले अन्तिम वकिल्पको रूपमा सर्वोच्च अदालत जाने निर्णय गरेको उनको भनाई छ।

    प्रकाशित मिति :माघ ११ २०७८ मंगलवार - १३:५८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij