Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई साउनबाट न्यूनतम तलब दिने सरकारले गर्यो यस्तो निर्णय

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई साउनबाट न्यूनतम तलब दिने सरकारले गर्यो यस्तो निर्णय


  • 9.2K
    Shares

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई साउनबाट न्यूनतम तलब दिने सरकारले गर्यो यस्तो निर्णय
    images

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (इसीडी शिक्षक) लाई न्युनतम तलब दिने निर्णय भएको छ।

    बूढानीलकण्ठ नगरपालिका (स्थानीय सरकार) ले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचा र लेखापाल लाई न्युनतम तलब दिने निर्णय गरेको हो ।

    नगरपालिकाको शिक्षा शाखा अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार गत मंसिर महिनामा सबै शिक्षक र कर्मचारीलाई न्युनतम तलब दिने निर्णय भएको हो । बजेट निकासा नभएका कारण तलब दिन नसकिएको उनले जानकारी दिए ।

    संघीय सरकारले तोकेअनुसार साउनबाट बाँकी सबै तलब दिने गरी निर्णय भएकाले अबको केही समयभित्रै सबैलाई उपलब्ध गराइने उनले बताए ।

    नगरपालिकाभित्र १९ जना विद्यालय सहयोगी, १० जना सहायक लेखापाल र १८ जना इसीडी शिक्षक कार्यरत रहेको उनले जानकारी दिए ।

    प्रकाशित मिति :माघ ११ २०७८ मंगलवार - ११:२२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij