Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

शिक्षा मन्त्री पौडेल र अभियन्ता डा. केसीबीच भेटवार्ता, चिकित्सा क्षेत्रका समस्या समाधानबारे केसीले मन्त्री पौडेललाई दिए यस्तो सुझाब

शिक्षा मन्त्री पौडेल र अभियन्ता डा. केसीबीच भेटवार्ता, चिकित्सा क्षेत्रका समस्या समाधानबारे केसीले मन्त्री पौडेललाई दिए यस्तो सुझाब


  • 4.1K
    Shares

    • images
    शिक्षा मन्त्री पौडेल  र अभियन्ता डा. केसीबीच भेटवार्ता,  चिकित्सा क्षेत्रका समस्या समाधानबारे केसीले मन्त्री पौडेललाई दिए यस्तो सुझाब
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अभियन्ता डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ ।
    मन्त्री पौडेललाई भेट्न डा. केसी आज मन्त्रालय पुगेका थिए । 

    डा. केसीसँगको भेटमा चिकित्सा क्षेत्रका विद्यमान समस्याहरूबारे छलफल भएको मन्त्री पौडेलले बताएका छन् । भेटमा डा. केसीले मन्त्री पौडेललाई सुझाबसमेत दिएको बताइएको छ ।

    ‘चिकित्सा क्षेत्रका विद्यमान समस्याहरूबारे डा. गोविन्द केसीज्यूसँग आज गम्भीर छलफल भएको छ । उहाँका महत्वपूर्ण सुझाबहरूप्रति हार्दिक आभार प्रकट गर्दछु’, मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् । 

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - १४:३६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij