२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तह प्रथम वर्षको संशोधित परीक्षा तालिका सार्वजनिक गरेको छ । २०७८ सालमा सञ्चालन गरिने ४ वर्षे व्यावस्थापन, मानविकी , शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको परीक्षा तालिका संशोधित गरेको हो ।
संशोधित तालिका अनुसार ४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित परीक्षा दिने परीक्षर्थीहरुको परीक्षा फागुन २ गते १२ बजे देखि सञ्चालन हुने त्रिविले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij