Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूका लागि जारी गर्यो यस्तो सूचना (सूचनासहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूका लागि जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 11.1K
    Shares

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूका लागि जारी गर्यो यस्तो सूचना (सूचनासहित)

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालयका लागि आवेदन खुलाएको छ ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि केन्द्रले माघ १ गते सूचना जारी गरेको हो । 

    आवेदन दिन इच्छुक विद्यालयले यही माघ १५ गतेभित्र स्थानीय तहमार्फत शिक्षा विकास तथा समन्वय इकाईमा आवेदन पठाउनु पर्नेछ ।

    त्यस्तै सम्बन्धित इकाईले प्रस्तावको प्राथमिकीकरण गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माघ २२ सम्म पठाउनु पर्ने सूचनामा उल्लेख छ । (वेबटिभी खबर)

    सूचनासहित:

    1642502467-bNApw.jpg

    प्रकाशित मिति :माघ ४ २०७८ मंगलवार - १६:४८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij