Logo

२०७८ माघ १४ गते शुक्रवार

images

शिक्षक सेवा आयोगले माध्यामिक तहको बिज्ञापनमा आवेदन दिने समय बढायो, कति दिन थपियो ?

शिक्षक सेवा आयोगले माध्यामिक तहको बिज्ञापनमा आवेदन दिने समय बढायो, कति दिन थपियो ?

खबर सेन्टर डेस्क

३० पौष २०७८
  • 7.6K
    SHARES
  • images
    images
    शिक्षक सेवा आयोगले माध्यामिक तहको बिज्ञापनमा आवेदन दिने समय बढायो, कति दिन थपियो ?
    images
    images

    काठमाडौँ ।  शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिका लागि खुला विज्ञापनको आवेदन दिने समय बढाएको छ। आयोगले एक सुचना जारी गर्दै अवधि २ दिन थपेको हो।

    images
    images
    images

    आयोगले माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन गरेको थियो । पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माग ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने सुचना गरेपनि आज सुचना गर्दै अवधि लम्ब्याएको हो । साथै चैत्र १५ परीक्षा सञ्चालन गरिने मिति भने कायमै छ।

    त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यवस्था गरेको जनाएको छ । म्यानुअलबाट फारम भराउँदा समय लाग्ने भएकोले अनलाइनबाटै फारम भर्ने व्यवस्था गरीएको हो। पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरेको हो

    nnn.JPG

    images
    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १६:४९:११ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार