Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

महालक्ष्मी विकास बैंकले माग्यो केन्द्रीय कार्यालय सँगै सातै वटा प्रदेशका लागि जुनियर एसिस्टेन्ट कर्मचारी माग, योग्यता कति , कहिलेसम्म दिन सकिन्छ आवेदन ?

महालक्ष्मी विकास बैंकले माग्यो केन्द्रीय कार्यालय सँगै सातै वटा प्रदेशका लागि जुनियर एसिस्टेन्ट कर्मचारी माग, योग्यता कति , कहिलेसम्म दिन सकिन्छ आवेदन ?


  • 4.9K
    Shares

    महालक्ष्मी विकास बैंकले माग्यो केन्द्रीय कार्यालय सँगै सातै वटा प्रदेशका लागि जुनियर एसिस्टेन्ट कर्मचारी माग, योग्यता कति , कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले केन्द्रीय कार्यालय सँगै सातै वटा प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।

    उक्त पदका लागि शैक्षिक योग्यता स्नातक तहमा म्यानेजमेन्ट विषय लिई कम्तिमा २.५ जिपीए प्राप्त गरेको हुनुपर्ने बैंकले जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजातसहित माघ १३ गते भित्र कम्पनीमा आवेदन दिन दिनुपर्ने छ । 

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १५:५२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij