Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति

पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति


  • 6.0K
    Shares

    पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति
    images

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

    कम्पनीले ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुस २७ गते निवेदन दिएको हो । 

    विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । 

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १४:५९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij