Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुल्यो

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुल्यो


  • 4.5K
    Shares

    • images
    कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुल्यो
    images

    काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्न सूचित गरेको छ । कक्षा ११ मा अध्ययन गरेका ग्रेड पद्धतितर्फ कुनै विषयमा सी वा सो भन्दा तलको ग्रेड प्राप्त गरी ग्रेड वृद्धि परीक्षामा सामेल हुनुपर्ने परीक्षार्थीहरुका लागि परीक्षा फाराम भर्न सूचित गरेको हो ।

    विद्यार्थीहरुले २०७९ मा सञ्चालन हुने परीक्षामा सहभागि हुनका लागि माघ २१ गतेसम्म नियमित शुल्कमा र माघ मसान्त भित्र विलम्ब हुल्क सहित परीक्षा आवेदन फाराम भर्न सक्ने छन् ।

    unnamed-20-991x1024.jpg

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १०:३२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij