२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । शिक्षक सेवा आयोगले संस्कृत तर्फका विषयमा स्पष्ट पारेको छ । आयोगले माध्यमिक र निम्न माध्यमित तह तृतीय क्षेणीको शिक्षक पदका लागि खुलाएकाे विज्ञापनअन्तर्गत संस्कृत तर्फका विषयमा दरखास्त दिन आवेदकहरू अस्पष्ट रहेको गुनासो आएपछि आयोगले सोमबार सूचना जारी स्पष्ट पारेको हो । (वेबटिभी खबर )
हेर्नुहाेस् सूचना:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij