Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

त्रिविद्धारा परीक्षाको नतिजा प्रकाशित, यस्तो छ नतिजा हेर्ने तरिका

त्रिविद्धारा परीक्षाको नतिजा प्रकाशित, यस्तो छ नतिजा हेर्ने तरिका


  • 4.7K
    Shares

    त्रिविद्धारा परीक्षाको नतिजा प्रकाशित, यस्तो छ नतिजा हेर्ने तरिका
    images

    काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बार्षिक प्रणाली अन्तर्गत स्नातकोत्तर तह व्यवस्थापन संकायको नतिजा सार्वजनिक गरेको छ ।

    त्रिविले २०७६ माघमा लिएको व्यवस्थापन संकायको प्रथम बर्षको नतिजा केन्द्रिय परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशन गरेको हो ।

    नतिजा हेर्न त्रि।वि। परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट https://tuexam.edu.np/ मा गएर आफ्नो संकाय र बर्ष छानेर परीक्षाको सिम्बोल नम्बर राखेर हेर्न सकिन्छ । साथै अर्को प्राप्तांक सहित रिजल्ट थाहा पाउन MBS स्पेस सिम्बोल नम्बर लेखी ३३६२४ मा मेसेज पठाउन सकिन्छ ।

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १२:४२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij