२०८२ भाद्र ८ गते आइतवार
शिक्षक सेवा आयोगले माध्यमिक र निम्नमाध्यमिक तहको सामाजिक विषयमा दरखास्त दिन सकिने शैक्षिक योग्यताबारे स्पष्ट पारेको छ ।
आयोगले मंसिर २९ गरे माध्यमिक र पुस ७ मा निम्नमाध्यमिक तहमा रिक्त शिक्षक पदपूर्तिको विज्ञापन आह्वान गरेको थियो ।
सो विज्ञापनको सन्दर्भमा उम्मेदवारहरूले सामाजिक विषयमा दरखास्त दिन मिल्ने वा नमिल्ने शैक्षिक योग्यताबारे जिज्ञासा राखेपछि आयोगले मंगलबार एक सूचना जारी गरी स्पष्ट पारेको हो । (वेभटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij