Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

परीक्षाबारे शिक्षक सेवा आयोगले आकस्मिक रूपमा जारी गर्यो यस्तो सूचना

  • 14.9K
    Shares

    परीक्षाबारे शिक्षक सेवा आयोगले आकस्मिक रूपमा जारी गर्यो यस्तो सूचना

    शिक्षक सेवा आयोगले माध्यमिक तहमा एक प्रदेशबाट एक विषयमा मात्र दरखास्त दिन सकिने बताएकाे छ । मंसिर २९ गते आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुलातर्फको विज्ञापन जारी गरेको थियो ।

    सो विज्ञापनको सन्दर्भमा उम्मेदवारहरूले एकभन्दा बढी प्रदेशमा प्रतिस्पर्धा गर्न मिल्ने वा नमिल्ने विषयमा सोधनी भइ आएकाले आयोगले मंगलबार एक सूचना जारी गरी स्पष्ट पारेको हो ।

    आयोगकाअनुसार माध्यमिक तहको लिखित परीक्षामा सातै प्रदेशमा एकैदिन एकै समयमा सञ्चालन हुने भएकाले एक प्रदेशबाट एक विषयमा मात्र दरखास्त दिन मिल्छ ।

    हेर्नुहोस् सूचना 

    1641287112-UUx1e.jpg

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - १६:४०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij