Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

विर्य दान गर्नका लागि अपिल, दान गरेबापत झण्डै १ लाख पाउने

विर्य दान गर्नका लागि अपिल, दान गरेबापत झण्डै १ लाख पाउने

  • 12.5K
    Shares

    • images
    विर्य दान गर्नका लागि अपिल, दान गरेबापत झण्डै १ लाख पाउने
    images

    चिनमा पुरुषहरुले शुक्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम पाउने भएका छन् । चीनको एक शुक्रकिट बैंकले आम पुरुषहरुलाई शुक्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घोषणा गरेको छ । चीनको झेजियांग ह्यूमन स्पर्म बैंकले सोसल मिडियाबाटै शुक्रकीट दान गर्नका लागि अपिल गरेको हो ।

    त्यति मात्र नभई शुक्रकिट बैंकले पछिल्ला केही महिना यता लगातार मानिसहरुलाई शुक्रकीट दान गर्नका लागि अपिल गरिरहेको छ ।

    चीनको एक शुक्रकिट बैंकले आम पुरुषहरुलाई शुक्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घोषणा गरेको छ । चीनको झेजियांग ह्यूमन स्पर्म बैंकले सोसल मिडियाबाटै शुक्रकीट दान गर्नका लागि अपिल गरेको हो ।

    स्पर्म बैंकका अनुसार शुक्रकीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको हुनु पर्नेछ । साथै व्यक्तिको पढाई कम्तिमा माध्यमिक शिक्षा उत्तीर्ण तथा उचाई कम्तिमा ५ फिट ४ इन्च र हुनपर्ने जनाएको  छ ।

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - ११:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij