Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

स्नातक तहको सेल्फ अप्राइजल पेस गर्न आयोगले दियो यस्तो निर्देशन

स्नातक तहको सेल्फ अप्राइजल पेस गर्न आयोगले दियो यस्तो निर्देशन


  • 4.9K
    Shares

    स्नातक तहको सेल्फ अप्राइजल पेस गर्न आयोगले दियो यस्तो निर्देशन
    images

    चिकित्सा शिक्षा आयोग (मापदण्ड तथा प्रत्यायन निर्देशनालय)ले स्नातक तहको सेल्फ अप्राइजल पेसका लागि सूचित गरेको छ ।

    चिकित्सा शिक्षा अध्यापन गर्ने संस्थाहरुले पुस २० गतेदेखि माग ७ गतेभित्र स्नातक तहको अनलाइन सेल्फ अप्राइजल पेस गर्न सूचित गरेको हो । 

    स्नातक तहको अनलाइन सेल्फ अप्राइजल पेस गर्नका लागि चिकित्सा शिक्षा अध्यापन गर्ने सबै विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्थालाई सूचित गरेको सूचनामा उल्लेख गरेको छ ।

    सूचनामा कुनै पनि शिक्षण संस्थाले अनलाइन विवरण पेस नगरेमा सो संस्थाको सिट निर्धारण गर्न आयोग बाध्य नहुने उल्लेख गरेको छ ।

    screenshot-from-2021-12-29-20-37-53.jpg

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - १३:५२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij