Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा कार्यतालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा कार्यतालिका सार्वजनिक


  • 5.9K
    Shares

    त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा कार्यतालिका सार्वजनिक
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा संचालन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।

    कार्यालयले बार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७८ सालमा संचालन हुने एकवर्षे वि.एडका पूरा, आंशिक र मौका परीक्षासहित परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रम अनुसार परीक्षा संचालन हुने सूचना सार्वजनिक गरेको छ ।

    यस्तो छ सूचना

    270247859_4829822413740924_468886156646799092_n.jpg

    प्रकाशित मिति :पौष १३ २०७८ मंगलवार - १३:३७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij