Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ अनमी र अहेबसहित २४५ कर्मचारीका लागिआवेदन खुल्ला

लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ अनमी र अहेबसहित २४५ कर्मचारीका लागिआवेदन खुल्ला


  • 27.3K
    Shares

    लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ अनमी र अहेबसहित २४५ कर्मचारीका लागिआवेदन खुल्ला

    हेटौंडा । बागमती प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ चौथो तहमा २४५ कर्मचारीका लागि आवेदन खुल्ला गरेको छ । आयोगले खुल्ला तथा समावेशीतर्फ सो संख्यामा कर्मचारी माग गरेको हो।

    खुल्लामा आयुर्वेदतर्फ वैद्य ४ र ल्याब असिष्टेन्ट ८ जना माग गरिएको छ । खुल्ला तथा समावेशीमा अनमी ८९ र अहेब ११ जना माग गरिएको छ। विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट ppsc.bagamati.gov.np मा प्रकाशित गरिएको आयोगले जनाएको छ।

    6f8902d8b0a3bffbc57ccfab63115f15.jpg

    6416bf7257a1639bd0ec944413e67b23.jpg

    प्रकाशित मिति :पौष १२ २०७८ सोमवार - १०:२१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij