२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । निम्न माध्यामिक तहको २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।
आयोगको अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ ।
साथै चैत्र १७ परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ ।
<iframe src="https://drive.google.com/file/d/1qVUnrNNbOUSR9SmjpYc-RnlK-TTWE8Nn/preview" width="640" height="480" allow="autoplay"></iframe>
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij