२०८२ भाद्र ७ गते शनिवार
रौतहट । तलब नपाएपछि फतुवा विजयपुर नगरपालिकाको शिक्षा शाखामा शिक्षक र कर्मचारीहरूले तालाबन्दी गरेका छन् ।
५ महिनादेखि तलब नपाएपछि नगरपालिकाभित्रका विद्यालयमा नियमित अध्यापन गराउँदै आएका शिक्षक र कर्मचारीहरूले तालाबन्दी गरेका हुन् ।
सरस्वती प्राविका प्रधानाध्यापक सुबोध यादवकाे भनाइमा विद्यालय कर्मचारी गोविन्द चौधरीको अगुवाइमा शिक्षक र कर्मचारीले नगरपालिकाका कर्मचारीलाई बाहिर निकालेर शिक्षा शाखामा तालाबन्दी गरिएकाे हाे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij