Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

त्रिविकाे ४७औँ दिक्षान्त समाराेह, २९ हजारभन्दा बढी विद्यार्थी दीक्षित

त्रिविकाे ४७औँ दिक्षान्त समाराेह, २९ हजारभन्दा बढी विद्यार्थी दीक्षित


  • 4.5K
    Shares

    त्रिविकाे ४७औँ दिक्षान्त समाराेह, २९ हजारभन्दा बढी विद्यार्थी दीक्षित
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका २९ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा ४७औँ दीक्षान्त समारोहमार्फत उनीहरू दीक्षित भएका हुन् ।

    1-2-387x272.jpg

    त्रिभुवन विश्वविद्यालयले आज ४७औँ  दिक्षान्त समाराेह मनाएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाकाे अध्यक्षता दिक्षान्त समाराेह  सम्पन्न भएकाे हाे ।

    tu_ukOa2IJfrM.jpg

    २०७७ असार १ देखि २०७८ जेठ मसान्तसम्मका चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, कृषि र पशुविज्ञान, वन विज्ञान, व्यवस्थापन, शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र, कानून संकायतर्फका विद्यार्थीहरू दीक्षित भएका छन् ।

    99.jpg

     

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १५:४३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij