Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सन्तुष्ट यौन सम्पर्कका लागि हरेक जोडीले ख्याल गर्नैपर्ने यी ४ कुराहरु

सन्तुष्ट यौन सम्पर्कका लागि हरेक जोडीले ख्याल गर्नैपर्ने यी ४ कुराहरु


  • 7.4K
    Shares

    • images
    सन्तुष्ट यौन सम्पर्कका लागि हरेक जोडीले ख्याल गर्नैपर्ने यी ४ कुराहरु
    images

    जब शाररीक सुखभोगको कुरा आउँछ तब सबैको फरक फरक इच्छा,चाहानाहरु रहेका हुन्छन् । यसमा एउटै सूत्र सबैलाई लागु हुदैन ।

    धेरै व्यक्तिहरुले आत्मियता भन्दा पनि भन्दा पहिले शाररीक सन्तुष्टि मनपराउँदछन् । बेलायतको एक लोकप्रिय यौन खेलौना कम्पनीले एक सर्वेक्षण गरेको छ ,जसको माध्यमबाट उनीहरूले यौनको समयमा महिलाहरुलाई के मनपर्दैन भनेर पत्ता लगाउने कोसिस गरेको थियो।

    १० मध्य ७ जना महिलाहरु चरमोत्कर्षमा पगे
    यस सर्वेक्षणको अवधिमा कम्पनीले बेलायत, अमेरिका र अष्ट्रेलियाका ३ हजार मानिसहरूलाई उनीहरूको सुखभोग जीवनसँग सम्बन्धित केही प्रश्नहरू सोधेको थियो । सर्वेक्षणले देखाएको छ कि १० मध्य ७ जना पुरुष यानी ९० प्रतिशतले सुखभोगको समयमा ओर्गास्म महसुस गर्ने गरेका र छ भने महिलाले सुखभोगको समयमा चरमोत्कर्ष प्राप्त गर्ने आंकडा १० मध्ये ७ जना यानी कि ७० प्रतिशत निस्किएका थिए ।

    फोरप्ले नगर्नु
    सर्वेक्षणमा झन्डै ३० प्रतिशत महिलाले भने कि सुखभोग कार्य अघि राम्रोसँग फोरप्ले नभएमा उनीहरूलाई धेरै निराश हने गरेको बताएका छन । तसर्थ, सबै पुरुषहरूले यो याद गर्नुपर्दछ कि मुख्य कार्य भन्दा पहिले, तपाइँको महिला साथीलाई खुशी पार्न फोरप्लेमा थोरै समय र शक्ति दिने गर्नुपर्छ । जसल कारणले पार्टनरलाई खुसी मिलोस् ।

    शरीरलाई असहज बनाउनु
    बच्चा जन्मेपछि, महिलाहरु पहिले जस्तै आफ्नो शरीरको बारेमा आत्मविश्वास महसुस नहुन सक्छन् । तिनीहरू पीरियड्स कारण पनि आफुलाई ब्लोटेड फील गरिरहेका हुन्छन् । त्यसकारण, मेल पार्टनरले आफ्मो फिमेल पार्टनरलाइ सहजता फिल गराउँनु पर्छ । जसले गर्दा पार्टनर सुख भोगको बेलामा तनावमुक्त रहन्छ ।

    यौन अनुभवको अहंकार
    तपाइ सुखभोगको बारेमा कत्ति अनुभवी हुनुहुन्छ भन्ने बारेमा तपाइँको महिला साथीसामु ज्ञान प्रदर्शन गनुहुदैन । तपाइको कतिजनासंग सम्बन्ध थियो र सुखभोगको बारेमा तपाइँलाई कत्ति थाहा छ यि कुराहरु पार्टनरसामु बताउनु हुदैन । किनकि महिलाले यस्ता घमण्ड व्यक्त गर्ने मानिस मन पराउँदैनन् । तसर्थ, जति नम्र बन्नसक्यो त्यती राम्रो हुन्छ । एजेन्सी

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - १६:२७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij