Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

आइतबार सबै सेयर बजार बन्द रहने

आइतबार सबै सेयर बजार बन्द रहने


  • 5.8K
    Shares

    आइतबार सबै सेयर बजार बन्द रहने
    images

    काठमाडौं। भोली धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ। सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार बन्द हुने भएको हो।

    मन्त्रीपरिषद्को पौष १ गते, बिहीबार बसेको बैठकले आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय छ। 

    सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो।

     

    प्रकाशित मिति :पौष ३ २०७८ शनिवार - १५:०८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij