Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

जापानको ओसाकामा भवनमा आगलागी हुँदा २७ जनाकाे ज्यान गएकाे आशङ्का

जापानको ओसाकामा भवनमा आगलागी हुँदा २७ जनाकाे ज्यान गएकाे आशङ्का


  • 6.4K
    Shares

    जापानको ओसाकामा भवनमा आगलागी हुँदा २७ जनाकाे ज्यान गएकाे आशङ्का
    images

    जापानको ओसाकामा रहेको एउटा भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गएको आशङ्का गरिएको छ ।

    दमकल विभागका कर्मचारीले आगलागीमा २७ जनाको ज्यान गएको हुन सक्ने आशङ्का गरेका छन् । भवनको चौथो तलामा आगो लागेको बीबीसीले जनाएको छ । आगो लाग्नुको कारण खुलेको छैन ।

    आगो नियन्त्रणका लागि ७० वटा दमकल खटाइएको थियो । ३० मिनेटमा आगो निभाइएकाे खबरमा उल्लेख छ ।

    प्रकाशित मिति :पौष २ २०७८ शुक्रवार - ११:४१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij