Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

काठमाडौँको खुलामञ्चलाई खुला राख्न प्रचण्डको आग्रह

काठमाडौँको खुलामञ्चलाई खुला राख्न प्रचण्डको आग्रह


  • 638
    Shares

    काठमाडौँको खुलामञ्चलाई खुला राख्न प्रचण्डको आग्रह
    images

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको खुलामञ्च खुला राख्न आग्रह गरेका छन्। 

    काठमाडौँको भृकुटीमण्डपमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नागरिकका लागि खुलामञ्च खुला हुनुपर्ने बताए। आफूहरूले सभा गर्न सरकार र काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको भए पनि खुलामञ्च नमिलेको गुनासो गरे। 

    ‘एउटा पनि मञ्च नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने, ‘नेपाल सरकार र महानगरका प्रतिनिधिलाई यस विषयमा जोडदार आग्रह गर्दछु।’ 

    प्रकाशित मिति :पौष ५ २०८२ शनिवार - १५:२३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij