Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

बालाजु बस्ने धादिङ्गका युवक ढुंगेधारा रिसोर्टमा मृत फेला

बालाजु बस्ने धादिङ्गका युवक ढुंगेधारा रिसोर्टमा मृत फेला


  • 1.2K
    Shares

    बालाजु बस्ने धादिङ्गका युवक ढुंगेधारा रिसोर्टमा मृत फेला
    images

    काठमाडौं । काठमाडौंको एक रिसोर्टमा युवकको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका–२, बदेलीस्थित ढुंगेधारा रिसोर्टको १०२ नम्बर कोठामा शव भेटिएको प्रहरीले जनाएको छ ।

    शनिबार (पुस ५) धादिङको ज्वालामुखी गाउँपालिका–४ का ३२ वर्षीय रामहरि दुवाडीको शव रिसोर्टको उक्त कोठामा फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    दुवाडीको बालाजुमा बस्दै आएका थिए ।

    प्रकाशित मिति :पौष ५ २०८२ शनिवार - २०:४७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij