Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

आज नेप्सेमा सामान्य अंकको गिरावट हुँदा ४ अर्बको कारोबार

आज नेप्सेमा सामान्य अंकको गिरावट हुँदा ४ अर्बको कारोबार


  • 3.5K
    Shares

    आज नेप्सेमा सामान्य अंकको गिरावट हुँदा ४ अर्बको कारोबार
    images

    काठमाडौं । मंगलबार १३७ अंकले बृद्धि भएको नेप्सेमा बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ४ दशमलव २३ अंकले घटेर २३ सय १४ दशमलव ६२ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ८९ अंकले घटेर ४५९ दशमलव ४१ विन्दुमा थामिएको हो ।

    आज २ सय २८ कम्पनीको ७१ हजार २ सय २९ पटक कारोबार भएर ४ अर्ब ८८ करोड ३९ लाख ६ सय ७८ रुपैयाँ बराबरको ९८ लाख ७९ हजार १ सय ९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

     
     

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १५:५३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij