Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुल्यो

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुल्यो


  • 7.2K
    Shares

    चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको  अनलाइन  आवेदन खुल्यो

    काठमाडौँ । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन फाराम खुल्ने भएको छ ।

    चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा  आयोगले एमइसिइइ बिएलका लागि पुस १४ देखि माघ २० गतेसम्म अनलाइन फारम भर्न सूचित गरेको छ ।

    फाराम www.mec.gov.np वा https://entrance.mec.gov.np मा गएर भर्न सकिने आयोगले जनाएको छ । 

    9f5f5eea84816111e015589714e63ef9.jpg

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - ११:११:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij