Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राष्ट्रपति भण्डारी र प्रचण्डबीचको भेटघाट, भोलिको बैठक अन्यौलता कायमै

राष्ट्रपति भण्डारी र प्रचण्डबीचको भेटघाट, भोलिको बैठक अन्यौलता कायमै


  • 9.6K
    Shares

    राष्ट्रपति भण्डारी र प्रचण्डबीचको भेटघाट,  भोलिको बैठक अन्यौलता कायमै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतलनिवास भएको भेटघाट सकिएको छ ।

    भेटघाटका क्रममा राष्ट्रपति भण्डारी र प्रचण्डबीच पार्टी भित्रको विवादका विषयमा छलफल भएको श्रोतले बताएको छ ।

    करिब २ घण्टा लामो समयसम्म चलेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । भोलिको बैठक बस्ने वा नबस्ने भन्ने अन्यौलता कायमै रहेको छ ।

    पार्टी विवादकैबीच भोलिका लागि डाकिएको सचिवालय बैठक समेत हुने वा नहुने अन्यौल बढेको छ ।

    प्रकाशित मिति :मंसिर २ २०७७ मंगलवार - २१:०६:१२ बजे
    प्रतिक्रिया

    • सम्बन्धित विषय:

    • # nekapa

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij