२०८२ मंसिर ७ गते आइतवार
काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापति पदमा विजयका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार डा. शेखर कोइरालालाई शुभकामना दिएका छन् ।
नेतृत्व चयनका लागि मतदान हुने दिने सोमवार बिहान भेट्न बोहराटार पुगेका शेखरलाई नेता पौडेलले शुभकामना दिएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij