Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकको लाभांश घोषणा


  • 652
    Shares

    • images
    एनएमबि बैंकको लाभांश घोषणा

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

    बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरेपछि वितरण गरिनेछ।

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १०:२५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij